काठमाडौं: नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६ करोड ३८ लाख रुपैयाँ नोक्सानी भएको थियो, जसमा हालको वर्षमा नोक्सानी घटेको देखिन्छ। इम्पेयरमेन्ट चार्ज रिभर्स गर्दा नोक्सानी कम भएको हो, बैंकले ३ करोड १० लाख रुपैयाँ चार्ज रिभर्स गरेको […]
काठमाडौं: नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६ करोड ३८ लाख रुपैयाँ नोक्सानी भएको थियो, जसमा हालको वर्षमा नोक्सानी घटेको देखिन्छ।
इम्पेयरमेन्ट चार्ज रिभर्स गर्दा नोक्सानी कम भएको हो, बैंकले ३ करोड १० लाख रुपैयाँ चार्ज रिभर्स गरेको छ। यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ऋणात्मक अवस्थामा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.