पोखरा फाइनान्सले संस्थालाई प्राप्ति वा गाभ्ने/गाभिनका लागि समिति गठन गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङले जानकारी दिएका छन्। उनका अनुसार, समितिको संयोजकका रूपमा स्वतन्त्र सञ्चालक तिल बहादुर गुरुङ नियुक्त भएका छन्। समितिमा अर्का सदस्यका रूपमा प्रतिक गुरुङ रहेका छन्। यस समितिले फाइनान्सलाई गाभ्ने […]
पोखरा फाइनान्सले संस्थालाई प्राप्ति वा गाभ्ने/गाभिनका लागि समिति गठन गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङले जानकारी दिएका छन्।
उनका अनुसार, समितिको संयोजकका रूपमा स्वतन्त्र सञ्चालक तिल बहादुर गुरुङ नियुक्त भएका छन्। समितिमा अर्का सदस्यका रूपमा प्रतिक गुरुङ रहेका छन्।
यस समितिले फाइनान्सलाई गाभ्ने वा गाभिनसम्बन्धी सम्भाव्यता अध्ययन गरी आवश्यक सिफारिस पेश गर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.