पेट्रोलियम पदार्थको मूल्य वृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशन (IOC) बाट नयाँ खरिद मूल्य प्राप्त भएपछि नेपाल आयल निगमको सञ्चालक समितिको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा मट्टितेल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ। अन्य इन्धन पदार्थहरूको मूल्य भने यथावत् रहेको निगमले जानकारी दिएको छ। बढेको […]

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशन (IOC) बाट नयाँ खरिद मूल्य प्राप्त भएपछि नेपाल आयल निगमको सञ्चालक समितिको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा मट्टितेल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ। अन्य इन्धन पदार्थहरूको मूल्य भने यथावत् रहेको निगमले जानकारी दिएको छ।

बढेको नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In