प्राइम बैंकको ५ लाख ५ हजार संस्थापक सेयर लिलामी खुला, मूल्य कति?

काठमाडौं: प्राइम कमर्सियल बैंकले आज (माघ १३ गते) देखि ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ। यसमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १०७ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र दिन सक्नेछन्। आवेदकले न्यूनतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन बिक्री प्रबन्धक प्रभु […]

काठमाडौं: प्राइम कमर्सियल बैंकले आज (माघ १३ गते) देखि ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ। यसमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १०७ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र दिन सक्नेछन्।

आवेदकले न्यूनतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा माघ २० गतेसम्म बुझाउन सकिनेछ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In