काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति वा संघ-संस्थाले पनि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुकहरूले आज (चैत ५ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आफूले कति सेयर खरिद […]
काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति वा संघ-संस्थाले पनि आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुकहरूले आज (चैत ५ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आफूले कति सेयर खरिद गर्न चाहेको विवरण खुलाएर आवेदन दिनुपर्नेछ।
यसअघि विद्यमान संस्थापकहरूलाई सेयर खरिदका लागि अवसर दिँदा आवेदन नपरेको कारण कम्पनीले यसपटक अन्य लगानीकर्ताहरूलाई पनि आवेदन दिन सक्ने व्यवस्था गरेको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.