प्रि-अधि सत्र : नेप्से संकेत उकालो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले वृद्धि भएको छ । यससँगै सूचक २६६२.४१ अंकमा पुगेको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । ८५ कम्पनीका ८५ हजार २ सय ८१ कित्ता सेयरको कारोबार भएको छ । ४७ कम्पनीका मूल्यमा वृद्धि भएको छ भने २७ कम्पनीका मूल्यमा गिरावट आएको […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले वृद्धि भएको छ । यससँगै सूचक २६६२.४१ अंकमा पुगेको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । ८५ कम्पनीका ८५ हजार २ सय ८१ कित्ता सेयरको कारोबार भएको छ ।

४७ कम्पनीका मूल्यमा वृद्धि भएको छ भने २७ कम्पनीका मूल्यमा गिरावट आएको छ । बाँकी कम्पनीका मूल्यमा कुनै परिवर्तन भएको छैन । यस सेसनमा कुल २ सय ३९ वटा कारोबार भएका छन् ।

 

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In