प्रि-ओपन सेसनमा नेप्से उकालो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले वृद्धि भएको छ। यससँगै सूचक २७२८.६४ अंकमा पुगेको छ। कुल १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्पन्न भएको छ। ७७ कम्पनीका २ लाख २१ हजार ९३७ कित्ता सेयर खरिद-बिक्री भएका छन्। ३८ कम्पनीका सेयर मूल्य बढेका छन् भने ३० कम्पनीका मूल्य घटेका छन्। बाँकी कम्पनीहरूको […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले वृद्धि भएको छ। यससँगै सूचक २७२८.६४ अंकमा पुगेको छ। कुल १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्पन्न भएको छ। ७७ कम्पनीका २ लाख २१ हजार ९३७ कित्ता सेयर खरिद-बिक्री भएका छन्।

३८ कम्पनीका सेयर मूल्य बढेका छन् भने ३० कम्पनीका मूल्य घटेका छन्। बाँकी कम्पनीहरूको मूल्य यथावत् रहेको छ। यो सेसनमा कुल १६६ कारोबार भएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In