प्रि-ओपन सेसनमा नेप्से सूचकमा वृद्धि

काठमाडौं: प्रि ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले वृद्धि भएर २५९०.१४ अंकमा पुगेको छ। यस क्रममा ४६ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, र ४९ कम्पनीका ७,८५१ कित्ता सेयर खरिदबिक्री गरिएको छ। यसमा २२ कम्पनीका सेयरको मूल्य वृद्धि भएको छ, जबकि २३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन भएको […]

काठमाडौं: प्रि ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले वृद्धि भएर २५९०.१४ अंकमा पुगेको छ। यस क्रममा ४६ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, र ४९ कम्पनीका ७,८५१ कित्ता सेयर खरिदबिक्री गरिएको छ।

यसमा २२ कम्पनीका सेयरको मूल्य वृद्धि भएको छ, जबकि २३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन भएको छैन। कुल १ सय कारोबार यस सेसनमा सम्पन्न भएको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In