काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८५ अंकले घट्दै २७५४.५४ अंकमा पुगेको छ। यस सेसनमा ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसअन्तर्गत १ सय ७४ कम्पनीका ९२ हजार २२ कित्ता सेयर खरिद-बिक्री भएका छन्। कुल १ सय ६३ वटा कारोबार सम्पन्न भएको छ।
काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८५ अंकले घट्दै २७५४.५४ अंकमा पुगेको छ।
यस सेसनमा ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसअन्तर्गत १ सय ७४ कम्पनीका ९२ हजार २२ कित्ता सेयर खरिद-बिक्री भएका छन्। कुल १ सय ६३ वटा कारोबार सम्पन्न भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.