काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक २०.७६ विन्दुले वृद्धि भई २७८६.६५ अंकमा पुगेको छ। यस सेसनमा १ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल १०१ कम्पनीका ४४,६७२ कित्ता सेयर कारोबार भएका छन्, जसअनुसार २९७ कारोबार सम्पन्न भएका छन्। यस अवधिमा ७२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९ कम्पनीको मूल्य घटेको छ। […]
काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक २०.७६ विन्दुले वृद्धि भई २७८६.६५ अंकमा पुगेको छ।
यस सेसनमा १ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल १०१ कम्पनीका ४४,६७२ कित्ता सेयर कारोबार भएका छन्, जसअनुसार २९७ कारोबार सम्पन्न भएका छन्।
यस अवधिमा ७२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य भने स्थिर रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.