काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १४.०८ अंकले वृद्धि भएर २,८१९.१२ मा पुगेको छ। यस सेसनमा ९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८५ कम्पनीका १,३०,७९५ कित्ता सेयर किनबेच भएका छन्, जसअन्तर्गत कुल २४१ कारोबार सम्पन्न भएका छन्। ५५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २४ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको […]
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १४.०८ अंकले वृद्धि भएर २,८१९.१२ मा पुगेको छ।
यस सेसनमा ९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८५ कम्पनीका १,३०,७९५ कित्ता सेयर किनबेच भएका छन्, जसअन्तर्गत कुल २४१ कारोबार सम्पन्न भएका छन्।
५५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २४ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन आएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.