प्रि-ओपन सेसनमा नेप्से सूचक मामूली वृद्धि

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढ्दै २८७७.२२ अंकमा पुगेको छ। यस अवधिमा ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ७१ कम्पनीका कुल ४७ हजार ७९६ कित्ता सेयर खरिद-बिक्री भएको छ, जसअन्तर्गत १५१ कारोबार सम्पन्न भएका छन्। ३१ कम्पनीका सेयर मूल्य वृद्धि भएको छ भने ३५ कम्पनीको मूल्य घटेको […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढ्दै २८७७.२२ अंकमा पुगेको छ। यस अवधिमा ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ७१ कम्पनीका कुल ४७ हजार ७९६ कित्ता सेयर खरिद-बिक्री भएको छ, जसअन्तर्गत १५१ कारोबार सम्पन्न भएका छन्। ३१ कम्पनीका सेयर मूल्य वृद्धि भएको छ भने ३५ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In