काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक १.६० अंकले वृद्धि भई २८२२.७४ बिन्दुमा पुगेको छ। यस अवधिमा ९४ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ५१ कम्पनीका ११ हजार ४३७ कित्ता सेयर कारोबार हुँदा ११९ वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा २१ कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको मूल्य घटेको छ, जबकि बाँकी […]
काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक १.६० अंकले वृद्धि भई २८२२.७४ बिन्दुमा पुगेको छ। यस अवधिमा ९४ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
कुल ५१ कम्पनीका ११ हजार ४३७ कित्ता सेयर कारोबार हुँदा ११९ वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा २१ कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको मूल्य घटेको छ, जबकि बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन आएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.