प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.३० विन्दुले घट्दै २७०२.०९ अंकमा झरेको छ । यस अवधिमा ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३६ कम्पनीका ५ हजार ८१४ कित्ता सेयर किनबेच भएका छन् । यो सेसनमा कुल ६९ वटा कारोबार सम्पन्न भएका छन् । जसमा १६ कम्पनीको सेयर मूल्य बढेको छ, २० […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक १.३० विन्दुले घट्दै २७०२.०९ अंकमा झरेको छ । यस अवधिमा ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३६ कम्पनीका ५ हजार ८१४ कित्ता सेयर किनबेच भएका छन् ।

यो सेसनमा कुल ६९ वटा कारोबार सम्पन्न भएका छन् । जसमा १६ कम्पनीको सेयर मूल्य बढेको छ, २० कम्पनीको घटेको छ, र बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In