प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.५५ अंकको वृद्धि सोमबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १.५५ अंकले बढ्दै २६७१.६२ विन्दुमा पुगेको छ। यो अवधिमा कुल २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीका जम्मा ४०३ कित्ता सेयर किनबेच भएका छन्। सेसनभर २७ वटा कारोबार सम्पन्न भएका छन्। यसमा ९ कम्पनीको […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.५५ अंकको वृद्धि

सोमबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १.५५ अंकले बढ्दै २६७१.६२ विन्दुमा पुगेको छ।

यो अवधिमा कुल २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीका जम्मा ४०३ कित्ता सेयर किनबेच भएका छन्।

सेसनभर २७ वटा कारोबार सम्पन्न भएका छन्। यसमा ९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको सेयर मूल्य भने स्थिर रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In