प्रि-ओपन सेसनमा नेप्से सूचकमा वृद्धि भएको छ।

काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले वृद्धि भई २६०२.८८ बिन्दुमा पुगेको छ। यस अवधिमा ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६० कम्पनीका ८८,६७२ कित्ता सेयर किनबेच भएका छन्। २१ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ३३ कम्पनीका सेयर मूल्य घटेका छन्। बाँकी कम्पनीका मूल्यमा कुनै परिवर्तन देखिएको छैन। यो […]

काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले वृद्धि भई २६०२.८८ बिन्दुमा पुगेको छ। यस अवधिमा ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६० कम्पनीका ८८,६७२ कित्ता सेयर किनबेच भएका छन्।

२१ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ३३ कम्पनीका सेयर मूल्य घटेका छन्। बाँकी कम्पनीका मूल्यमा कुनै परिवर्तन देखिएको छैन। यो सेसनमा कुल ११७ वटा कारोबार सम्पन्न भएका छन्।

 

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In