प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक २.३० अंकले बढेर २६७३.०१ मा पुगेको छ। यस अवधिमा ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३८ कम्पनीका कुल ८ हजार १८० कित्ता सेयर किनबेच भएका छन्। सेसनभर ८० वटा कारोबार सम्पन्न भएका छन्। १६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी एक […]

काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक २.३० अंकले बढेर २६७३.०१ मा पुगेको छ। यस अवधिमा ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३८ कम्पनीका कुल ८ हजार १८० कित्ता सेयर किनबेच भएका छन्। सेसनभर ८० वटा कारोबार सम्पन्न भएका छन्। १६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी एक कम्पनीको मूल्य स्थिर रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In