प्रि–ओपन सेसनमा नेप्से सूचक ४.९८ अंकले उकालो लाग्दै २७०१.२२ विन्दुमा पुगेको छ। यो अवधिमा १२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर किनबेच भएका छन्। सेसनभर जम्मा ६५ वटा कारोबार सम्पन्न भएका छन्। मूल्य परिवर्तनतर्फ हेर्दा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको […]
प्रि–ओपन सेसनमा नेप्से सूचक ४.९८ अंकले उकालो लाग्दै २७०१.२२ विन्दुमा पुगेको छ।
यो अवधिमा १२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर किनबेच भएका छन्।
सेसनभर जम्मा ६५ वटा कारोबार सम्पन्न भएका छन्। मूल्य परिवर्तनतर्फ हेर्दा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.