काठमाडौं: प्रि–ओपन सेसनमा नेप्से सूचक ०.२८ अंकले घट्दै २६५७.७४ मा झरेको छ। यस अवधिमा ३६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ३८ कम्पनीका ७ हजार ९२१ कित्ता सेयर किनबेच भएका छन् भने ७६ वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ, २० कम्पनीको घटेको छ, जबकि […]
काठमाडौं: प्रि–ओपन सेसनमा नेप्से सूचक ०.२८ अंकले घट्दै २६५७.७४ मा झरेको छ। यस अवधिमा ३६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
कुल ३८ कम्पनीका ७ हजार ९२१ कित्ता सेयर किनबेच भएका छन् भने ७६ वटा कारोबार सम्पन्न भएका छन्।
यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ, २० कम्पनीको घटेको छ, जबकि बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.