प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५९ अंकले घट्दै २६६१.०१ विन्दुमा पुगेको छ। यो सेसनमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ४५ कम्पनीका ४३ हजार ८८६ कित्ता सेयर किनबेच भएका छन्। सेसन अवधिमा जम्मा ८२ वटा कारोबार सम्पन्न भएका छन्। १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २५ कम्पनीको मूल्यमा गिरावट […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५९ अंकले घट्दै २६६१.०१ विन्दुमा पुगेको छ। यो सेसनमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ४५ कम्पनीका ४३ हजार ८८६ कित्ता सेयर किनबेच भएका छन्।

सेसन अवधिमा जम्मा ८२ वटा कारोबार सम्पन्न भएका छन्। १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २५ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In