प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्दै २६४८.९८ विन्दुमा पुगेको छ। यस अवधिमा ८१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा ४३ कम्पनीका कुल ५ हजार ५३५ कित्ता सेयर खरिद–बिक्री भएका छन्। कारोबार संख्या ६९ वटा पुगेको छ। सेसन अवधिमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको […]

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्दै २६४८.९८ विन्दुमा पुगेको छ। यस अवधिमा ८१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा ४३ कम्पनीका कुल ५ हजार ५३५ कित्ता सेयर खरिद–बिक्री भएका छन्। कारोबार संख्या ६९ वटा पुगेको छ।

सेसन अवधिमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In