काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०७ अंकले घट्दै २६३१.९० बिन्दुमा झरेको छ। सेसन अवधिमा २१ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो अवधिमा ४४ कम्पनीका ३ लाख ३७ हजार ४३६ कित्ता सेयर किनबेच भएका छन्। कुल १५१ कारोबार सम्पन्न भएका छन्। सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको […]
काठमाडौं: प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०७ अंकले घट्दै २६३१.९० बिन्दुमा झरेको छ। सेसन अवधिमा २१ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यो अवधिमा ४४ कम्पनीका ३ लाख ३७ हजार ४३६ कित्ता सेयर किनबेच भएका छन्। कुल १५१ कारोबार सम्पन्न भएका छन्।
सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.