प्रि ओपन सेसनमा नेप्से सूचक २२.८८ अंकले बढ्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक २२.८८ अंकले वृद्धि भएको छ, जससँगै सूचक २७१५.९५ विन्दुमा पुगेको छ। यस अवधिमा ३ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९६ कम्पनीका कुल ७९ हजार ५२३ कित्ता सेयर कारोबार भएका छन्, जसमा ३७३ वटा कारोबार सम्पन्न भएका हुन्। सेसनमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने […]

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक २२.८८ अंकले वृद्धि भएको छ, जससँगै सूचक २७१५.९५ विन्दुमा पुगेको छ।

यस अवधिमा ३ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९६ कम्पनीका कुल ७९ हजार ५२३ कित्ता सेयर कारोबार भएका छन्, जसमा ३७३ वटा कारोबार सम्पन्न भएका हुन्।

सेसनमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In