काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१० विन्दुले घटेर २६४३.८५ अंकमा पुगेको छ। यस अवधिमा ३ करोड ८७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सेयर कारोबार भएको छ। कुल ३९ कम्पनीका ७६ हजार २ सय ३७ कित्ता सेयर ६२ कारोबारमार्फत कारोबार भएका हुन्। यिनमध्ये १६ कम्पनीका सेयर मूल्य बढेका छन् भने १८ कम्पनीका सेयर मूल्य घटेका […]
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१० विन्दुले घटेर २६४३.८५ अंकमा पुगेको छ। यस अवधिमा ३ करोड ८७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सेयर कारोबार भएको छ।
कुल ३९ कम्पनीका ७६ हजार २ सय ३७ कित्ता सेयर ६२ कारोबारमार्फत कारोबार भएका हुन्। यिनमध्ये १६ कम्पनीका सेयर मूल्य बढेका छन् भने १८ कम्पनीका सेयर मूल्य घटेका छन्। बाँकी कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.