काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचकांक ३.८० अंकले बढेर २६१६.८८ अंकमा पुगेको छ। यस दौरान ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६६ कम्पनीका ७६ हजार ४ सय ८५ कित्ता सेयर खरिद-बिक्री भएको छ। यसमा २६ कम्पनीका भाउ बढेका छन् भने ३१ कम्पनीका भाउ घटेका छन्। बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको […]
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचकांक ३.८० अंकले बढेर २६१६.८८ अंकमा पुगेको छ। यस दौरान ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६६ कम्पनीका ७६ हजार ४ सय ८५ कित्ता सेयर खरिद-बिक्री भएको छ।
यसमा २६ कम्पनीका भाउ बढेका छन् भने ३१ कम्पनीका भाउ घटेका छन्। बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन। कुल १ सय २१ कारोबार यस सेसनमा भएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.