प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि देखियो।

काठमाडौं: प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले वृद्धि भएर २७१९.५९ अंकमा पुगेको छ। यस अवधिमा १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, र ६४ कम्पनीका २७ हजार ५ सय ४ कित्ता सेयर आदानप्रदान भएका छन्। ३७ कम्पनीका मूल्य बढेका छन्, जबकि २३ कम्पनीका मूल्य घटेका छन्। बाँकी कम्पनीको मूल्यमा […]

काठमाडौं: प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले वृद्धि भएर २७१९.५९ अंकमा पुगेको छ। यस अवधिमा १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, र ६४ कम्पनीका २७ हजार ५ सय ४ कित्ता सेयर आदानप्रदान भएका छन्।

३७ कम्पनीका मूल्य बढेका छन्, जबकि २३ कम्पनीका मूल्य घटेका छन्। बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। यस सेसनमा कुल १ सय ६१ कारोबार भएका छन्।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In