प्रि-ओपन सेसनमा नेप्से सूचकमा वृद्धि

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२९ अंकले बढेर २६८७.१६ पुगेको छ। यस अवधिमा १ करोड ६१ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६८ कम्पनीका २६,७२० कित्ता सेयर किनबेच भएका छन्। ३४ कम्पनीका सेयर मूल्य बढ्दा २६ वटाको घटेको छ, भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ। यस सेसनमा कुल १४७ वटा […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२९ अंकले बढेर २६८७.१६ पुगेको छ। यस अवधिमा १ करोड ६१ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ६८ कम्पनीका २६,७२० कित्ता सेयर किनबेच भएका छन्।

३४ कम्पनीका सेयर मूल्य बढ्दा २६ वटाको घटेको छ, भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ। यस सेसनमा कुल १४७ वटा कारोबार भएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In