प्रि-ओपन सेसनमा नेप्से सूचक ८.०२ अंकले वृद्धि

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ८.०२ अंकले बढेर २७३५.९४ अंकमा पुगेको छ। यस अवधिमा १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ८२ कम्पनीका २३,९५३ कित्ता सेयर कारोबार भएका छन्। ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन आएको छैन। […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ८.०२ अंकले बढेर २७३५.९४ अंकमा पुगेको छ। यस अवधिमा १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ८२ कम्पनीका २३,९५३ कित्ता सेयर कारोबार भएका छन्। ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन आएको छैन। कुल १५१ वटा कारोबार सम्पन्न भएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In