प्रि-ओपन सेसनमा नेप्से सूचक १९.६५ अंकले गिरावट

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १९.६५ विन्दुले घटेको छ । यससँगै सूचक २७२४.०९ अंकमा आएको छ । ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ३२ कम्पनीको ४६ हजार ६ सय ११ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढेको छ भने १ सय ६ वटाको […]

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १९.६५ विन्दुले घटेको छ । यससँगै सूचक २७२४.०९ अंकमा आएको छ । ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ३२ कम्पनीको ४६ हजार ६ सय ११ कित्ता सेयर कारोबार भएको छ ।
१५ कम्पनीको भाउ बढेको छ भने १ सय ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४ सय १९ वटा कारोबार भएको छ ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In