काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचकांक ३.५७ अंकले वृद्धि भएर २७३३.५७ मा पुगेको छ। यस अवधिमा ५२ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। ७१ कम्पनीका ७,३०५ कित्ता सेयर कारोबारमा आएको छ। ४० कम्पनीका मूल्य बढेका छन् भने २५ कम्पनीका मूल्य घटेका छन्। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन भएको छैन। यस […]
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचकांक ३.५७ अंकले वृद्धि भएर २७३३.५७ मा पुगेको छ। यस अवधिमा ५२ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। ७१ कम्पनीका ७,३०५ कित्ता सेयर कारोबारमा आएको छ।
४० कम्पनीका मूल्य बढेका छन् भने २५ कम्पनीका मूल्य घटेका छन्। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन भएको छैन। यस सेसनमा कुल १ सय ११ कारोबार भएका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.