काठमाडौं: आजको प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६३ बिन्दुले घट्दै २६८७.६८ अंकमा झरेको छ। यस अवधिमा ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सेसनमा ३८ कम्पनीका कुल ६,४०२ कित्ता सेयर खरिदबिक्री भएका छन्, जसअनुसार ५३ वटा कारोबार सम्पन्न भएका छन्। यसमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको मूल्य […]
काठमाडौं: आजको प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६३ बिन्दुले घट्दै २६८७.६८ अंकमा झरेको छ। यस अवधिमा ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सेसनमा ३८ कम्पनीका कुल ६,४०२ कित्ता सेयर खरिदबिक्री भएका छन्, जसअनुसार ५३ वटा कारोबार सम्पन्न भएका छन्।
यसमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.