प्रि ओपन सेसन : नेप्से सूचक सामान्य घट्यो

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले घट्दै २६७४.१५ मा झरेको छ। यो अवधिमा १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ३१ कम्पनीका १० हजार २८३ कित्ता सेयर किनबेच भएका छन्, जसअन्तर्गत कुल ५५ वटा कारोबार सम्पन्न भएका छन्। यस सेसनमा ११ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १८ […]

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले घट्दै २६७४.१५ मा झरेको छ। यो अवधिमा १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ३१ कम्पनीका १० हजार २८३ कित्ता सेयर किनबेच भएका छन्, जसअन्तर्गत कुल ५५ वटा कारोबार सम्पन्न भएका छन्।

यस सेसनमा ११ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १८ कम्पनीको मूल्य घटेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In