प्रि ओपन सेसन : नेप्से सूचक सामान्य घट्यो

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेर २६९४.०४ विन्दुमा झरेको छ। सेसनमा कुल ९ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ४५ कम्पनीका १,३९९ कित्ता सेयर किनबेच भएका छन्। कुल ६० वटा कारोबार सम्पन्न भएका छन्। सेसनमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको […]

काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेर २६९४.०४ विन्दुमा झरेको छ। सेसनमा कुल ९ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

४५ कम्पनीका १,३९९ कित्ता सेयर किनबेच भएका छन्। कुल ६० वटा कारोबार सम्पन्न भएका छन्। सेसनमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In