प्रि ओपन सेसन : नेप्से सूचक १.६९ विन्दुले घट्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घट्दै २६३९.२६ बिन्दुमा झरेको छ। यस अवधिमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्पन्न भएको छ। सेसनमा ३७ वटा कम्पनीका कुल २७ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार १ सय ६ वटा कारोबार भएका हुन्। उक्त सेसनमा १४ कम्पनीको सेयर मूल्य वृद्धि […]

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घट्दै २६३९.२६ बिन्दुमा झरेको छ। यस अवधिमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्पन्न भएको छ।

सेसनमा ३७ वटा कम्पनीका कुल २७ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार १ सय ६ वटा कारोबार भएका हुन्।

उक्त सेसनमा १४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In