काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६७ बिन्दुले घट्दै २६२९.२२ अंकमा झरेको छ। यो अवधिमा १ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसनमा ५४ कम्पनीका ५१ हजार ६२ कित्ता सेयर किनबेच भएका छन्। कुल १०१ वटा कारोबार सम्पन्न भएका छन्। मूल्य परिवर्तनको हिसाबले २६ कम्पनीको शेयरमूल्य बढेको छ भने २६ कम्पनीकै भाउ […]
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६७ बिन्दुले घट्दै २६२९.२२ अंकमा झरेको छ। यो अवधिमा १ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
सेसनमा ५४ कम्पनीका ५१ हजार ६२ कित्ता सेयर किनबेच भएका छन्। कुल १०१ वटा कारोबार सम्पन्न भएका छन्। मूल्य परिवर्तनको हिसाबले २६ कम्पनीको शेयरमूल्य बढेको छ भने २६ कम्पनीकै भाउ घटेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.