फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ५३१ रुपैयाँ फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले चैत ३ गतेदेखि ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। यसमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले आवेदन दिन सक्नेछन्। न्यूनतम मूल्य: ५३१ रुपैयाँ वा सोभन्दा बढी कबोल गर्नुपर्ने न्यूनतम आवेदन: १,००० कित्ता […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.