काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा केवल फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकहरूले आज जेठ २२ गतेदेखि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ। सेयर खरिद गर्न न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन दिन […]
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा केवल फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकहरूले आज जेठ २२ गतेदेखि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ।
सेयर खरिद गर्न न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन दिन चाहने संस्थापकहरूले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिन सक्नेछन्। यदि यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा, कम्पनीले सेयर सर्वसाधारण लगानीकर्तालाई खुला गर्ने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.