सरकारद्वारा २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय – फेसबुक, ट्वीटर, युट्युब…..

सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को अघिल्लो निर्णय कार्यान्वयन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई आजैदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो। यी सामाजिक सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया अघि बढाएपछि क्रमशः खोलिने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल, ओटीटी […]

सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को अघिल्लो निर्णय कार्यान्वयन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई आजैदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो।

यी सामाजिक सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया अघि बढाएपछि क्रमशः खोलिने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल, ओटीटी एप्स र विदेशी प्रसारण संस्थालाई नियमन गर्न आवश्यक कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको थियो।

Share Market Training Nepal Kathmandu

Call Now: 9849290806 – Deep Thapa

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In