नेप्से सूचक 2598.4 अंकमा खुल्यो र दिनको अन्त्यमा 2566.09अंकमा बन्द भयो, जसले 30.02 अंक 1.15 % को गिरावट देखायो। कुल कारोबार रू. 4,907,624,328 बराबरको रह्यो र 10,619,180 कित्ता शेयर कारोबारमा आएका थिए। आज बजारले रेड क्याण्डल (Red Candle) बनाउँदै निरन्तर बिक्री दबाब देखायो। आजको नेप्से सूचक 2598.4 अंकमा खुल्यो। कारोबारको सुरुवाती Hour देखिनै लगातार […]
नेप्से सूचक 2598.4 अंकमा खुल्यो र दिनको अन्त्यमा 2566.09अंकमा बन्द भयो, जसले 30.02 अंक 1.15 % को गिरावट देखायो। कुल कारोबार रू. 4,907,624,328 बराबरको रह्यो र 10,619,180 कित्ता शेयर कारोबारमा आएका थिए।
आज बजारले रेड क्याण्डल (Red Candle) बनाउँदै निरन्तर बिक्री दबाब देखायो।
आजको नेप्से सूचक 2598.4 अंकमा खुल्यो। कारोबारको सुरुवाती Hour देखिनै लगातार बिक्री दबाब देखिँदा बजारले लगातार न्यूनतम स्तरहरू (Lower-Low Pattern) बनाउँदै दिउँसो करिब १ बजे 2560 अंकको इन्ट्राडे न्यूनतम (Intraday Low) स्तर छुन पुग्यो। उक्त गिरावटपछि बजार साइडवे ट्रेन्डमा प्रवेश गर्यो जसले लगानीकर्ताहरू बजारको आगामी दिशाबारे पर्ख र हेरको (Wait & Watch) मनोवृत्ति अपनाइरहेको संकेत गर्यो।
Note: नेप्से अहिले 2620 देखि 2630 बिचको महत्वपूर्ण प्रतिरोध स्तर (Resistance zone) छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.