बजारमा सुन महँगियो, चाँदी सस्तो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा ७०० रुपैयाँले बढी हो। त्यसैगरी, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको […]

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा ७०० रुपैयाँले बढी हो।

त्यसैगरी, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबार १ हजार ९९५ रुपैयाँ थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In