बोटलर्स नेपाल तराईले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ।

काठमाडौं: बोटलर्स नेपाल (तराई) ले आफ्ना सेयरधनीलाई नगद लाभांश बैंक खातामा जम्मा गर्न सुरु गरेको छ। कम्पनीले माघ ६ गतेदेखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरूको खातामा नगद लाभांश पठाउन थालेको जानकारी दिएको छ। त्यसै गरी, कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त यस प्रक्रिया पूरा गर्न आग्रह गरेको छ, जसपछि […]

काठमाडौं: बोटलर्स नेपाल (तराई) ले आफ्ना सेयरधनीलाई नगद लाभांश बैंक खातामा जम्मा गर्न सुरु गरेको छ। कम्पनीले माघ ६ गतेदेखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरूको खातामा नगद लाभांश पठाउन थालेको जानकारी दिएको छ।

त्यसै गरी, कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त यस प्रक्रिया पूरा गर्न आग्रह गरेको छ, जसपछि मात्र उनीहरूको खातामा नगद लाभांश जम्मा हुने छ। कम्पनीको पुस २६ गतेको साधारण सभाले गत वर्षको नाफाबाट प्रतिसेयर ५० रुपैयाँ (५०%) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In