नेपाल राष्ट्र बैंकले आज (असार ५ गते) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। युरो, पाउण्ड स्ट्रलिङ, र अन्य प्रमुख मुद्राको विनिमय दर पनि अद्यावधिक गरिएको छ। प्रमुख मुद्राहरूको दर (खरिद/बिक्री): अमेरिकी डलर – १३७.६९ / १३८.२९ युरोपियन […]
नेपाल राष्ट्र बैंकले आज (असार ५ गते) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। युरो, पाउण्ड स्ट्रलिङ, र अन्य प्रमुख मुद्राको विनिमय दर पनि अद्यावधिक गरिएको छ।
प्रमुख मुद्राहरूको दर (खरिद/बिक्री):
अमेरिकी डलर – १३७.६९ / १३८.२९
युरोपियन युरो – १५९.२९ / १५९.९९
युके पाउण्ड स्ट्रलिङ – १८६.७५ / १८७.५६
भारतीय रुपैयाँ (१००) – १६०.०० / १६०.१५
जापानी येन (१०) – ९.५२ / ९.५६
चिनियाँ युआन – १९.१७ / १९.२५
साउदी रियाल – ३६.७० / ३६.८६
कतारी रियाल – ३७.७८ / ३७.९४
कुवेती दिनार – ४४९.८२ / ४५१.७८
बहराइन दिनार – ३६५.१८ / ३६६.७७
ओमनी रियाल – ३५७.६१ / ३५९.१७
अष्ट्रेलियन डलर – ९०.०२ / ९०.४१
क्यानेडियन डलर – १०१.५२ / १०१.९६
सिङ्गापुर डलर – १०७.४८ / १०७.९५
मलेसियन रिङ्गेट – ३२.४३ / ३२.५७
साउथ कोरियन वन (१००) – १०.०९ / १०.१३
स्वीडिस क्रोनर – १४.५७ / १४.६३
डेनिस क्रोनर – २१.३६ / २१.४५
हङकङ डलर – १७.५४ / १७.६२
थाइ भाट – ४.२३ / ४.२५
युएई दिराम – ३७.४९ / ३७.६५
Share your thoughts to keep the conversation going.
Be the first to comment.