काठमाडौं: माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो। गत वर्ष बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। इम्पेयरमेन्ट चार्ज २३ करोड ८५ लाख रुपैयाँबाट घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेकाले नाफामा […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.