काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता भएसँगै दुबै कम्पनीको सेयर मूल्यमा ठूलो उतारचढाव देखिएको छ। यो समाचार तयार पार्दासम्म (११:०४ बजे), समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर ३,१८५.१० रुपैयाँमा पुगेको छ, जसले प्रतिकित्ता ३५२.९० रुपैयाँको गिरावट देखाएको छ। भने, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई […]
Share your thoughts to keep the conversation going.
Be the first to comment.