काठमाडौं: महालक्ष्मी विकास बैंकले आज (चैत ३१ गते) देखि १५ लाख १४ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। यस लिलामीमा बैंकका हालका संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। लिलामीमा भाग लिन चाहने आवेदकहरूले न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश […]
काठमाडौं: महालक्ष्मी विकास बैंकले आज (चैत ३१ गते) देखि १५ लाख १४ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। यस लिलामीमा बैंकका हालका संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्।
लिलामीमा भाग लिन चाहने आवेदकहरूले न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
यसका लागि वैशाख १४ गतेसम्म आवेदन दिन सकिनेछ। बोलपत्र बिक्री व्यवस्थापक मुक्तिनाथ क्यापिटलको कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा बुझाउनुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.