याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (चैत ८ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कुल ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसअन्तर्गत, आयोजना प्रभावित क्षेत्रका लागि ७ लाख कित्ता (७ करोड […]
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (चैत ८ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कुल ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो।
यसअन्तर्गत, आयोजना प्रभावित क्षेत्रका लागि ७ लाख कित्ता (७ करोड रुपैयाँ) शेयर छुट्याइएको छ। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख १० हजार कित्ता (२ करोड १० लाख रुपैयाँ) शेयर निष्काशन गरिएको छ।
📌 आवेदन विवरण:
⏳ आवेदन अवधि:
📉 रेटिङ्ग स्थिति:
कम्पनीलाई केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी माइनस” प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।
⚡ आयोजना विवरण:
💼 आवेदन गर्ने माध्यम:
Share your thoughts to keep the conversation going.
Be the first to comment.