विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेड (RADHI) लाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ। आयोगको स्वीकृतिपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ। हकप्रद निष्काशनपछि […]
विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेड (RADHI) लाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ।
आयोगको स्वीकृतिपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।
हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.