काठमाडौं: रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक शुक्रबार (चैत २९ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो। साथै, कम्पनीले सो आर्थिक वर्षको वित्तीय विवरण नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ। यसअघि पनि फाइनान्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण […]
काठमाडौं: रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक शुक्रबार (चैत २९ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो।
साथै, कम्पनीले सो आर्थिक वर्षको वित्तीय विवरण नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ।
यसअघि पनि फाइनान्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण गरेको थिएन। कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८–७९ मा ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.