लक्ष्मी सनराइज बैंकका १० लाख २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : लक्ष्मी सनराइज बैंकले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। संस्थापक सेयरधनीहरूले फागुन २१ गतेदेखि ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ। तोकेको अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा, बैंकले […]

काठमाडौं : लक्ष्मी सनराइज बैंकले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

संस्थापक सेयरधनीहरूले फागुन २१ गतेदेखि ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ।

तोकेको अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा, बैंकले प्रचलित कानुनअनुसार अन्य इच्छुक लगानीकर्तालाई सेयर बिक्री गर्ने जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In