लगातार तीन दिनसम्म बढेको सुनको मूल्यमा गिरावट आएको छ। आज यसको किनबेच कुन दरमा भइरहेको छ?

काठमाडौं: लगातार तीन दिनसम्म बढेको सुनको मूल्य आज घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। यसअघि, मंगलबार, बुधबार र बिहीबार सुनको मूल्य क्रमशः १,४००, ९०० र ३०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार […]

काठमाडौं: लगातार तीन दिनसम्म बढेको सुनको मूल्य आज घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ।

यसअघि, मंगलबार, बुधबार र बिहीबार सुनको मूल्य क्रमशः १,४००, ९०० र ३०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १,९९० रुपैयाँ कायम भएको छ, जुन बिहीबार १,९८५ रुपैयाँ थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In